लेवीहरू 5:15 - नेपाली नयाँ संशोधित संस्करण15 “जब कसैले अपराध गरेर परमप्रभुका पवित्र कुराहरूका विषयमा अजानमा पाप गर्छ, तब त्यसले परमप्रभुकहाँ पवित्रस्थानको शेकेलको हिसाबले चाँदीको ठीक दाममा बगालबाट निष्खोट भेड़ा आफ्नो दण्डको निम्ति ल्याओस्। यो दोषबलि हो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल15 यदि कसैले परमप्रभुलाई दिनुपर्ने पवित्र भेटीहरू दिन भुलेर अन्जानमा पाप गर्यो भने त्यसले एउटा निष्खोट भेडा वा बोको परमप्रभुकहाँ दोषबलिको रूपमा ल्याओस्। त्यस पशुको दाम तोकिएको मोलअनुसार हुनुपर्छ। Sien die hoofstukपवित्र बाइबल15 “जब एकजना मानिसले परमप्रभुको पवित्र चीजहरू प्रति नजानेर भूल काम गर्छ, उसले आफ्नो पशुहरूको बथानबाट एउटा निष्खोट भेंडा ल्याउनुपर्छ। भेंडाको मोल आधिकारिक नाप अनुसार उसको Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “जब कसैले आज्ञा उल्लङ्घन गरेर अनजानमा याहवेहका पवित्र कुराहरूमा पाप गर्छ, त्यसले याहवेहकहाँ पवित्रस्थानको शेकेलअनुसार चाँदीको उचित मूल्य बराबरको एउटा निष्खोट भेडा आफ्नो बगालबाट दण्डस्वरूप ल्याओस्; यो दोषबलि हो। Sien die hoofstuk |