Aanlyn Bybel

- Advertensies -




लेवीहरू 4:4 - नेपाली नयाँ संशोधित संस्करण

4 तिनले त्‍यस साँढ़ेलाई भेट हुने पालको ढोकानेर परमप्रभुकहाँ ल्‍याएर त्‍यसको टाउकोमा आफ्‍नो हात राखी त्‍यसलाई परमप्रभुको सामु मारून्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

4 त्‍यसले साँढेलाई पवित्र पालको ढोकामा ल्‍याओस् र त्‍यसको टाउकोमा हात राखेर त्‍यहाँ परमप्रभुको सामुन्‍ने त्‍यसलाई मारोस्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

4 अनि उसले साँढेलाई परमप्रभुअघि भेटहुने पालको प्रवेशद्वारमा ल्याउनु पर्छ अनि त्यस साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ परमप्रभुअघि त्यसलाई मार्नु पर्छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यसले त्यस बाछालाई समागम पालको प्रवेशद्वारमा याहवेहको सामु प्रस्तुत गरोस्। त्यसले आफ्नो हात त्यसको शिरमाथि राखेर त्यसलाई याहवेहको सामु मारोस्।

Sien die hoofstuk Kopieer




लेवीहरू 4:4

Volg ons:

Advertensies


Advertensies