लेवीहरू 4:12 - नेपाली नयाँ संशोधित संस्करण12 अर्थात् सिङ्गै साँढ़े छाउनीदेखि बाहिर फ्याँक्ने चोखो ठाउँमा लगेर दाउरामाथि राखेर आगोमा जलाऊन्— जहाँ खरानी फ्याँकिन्छ, त्यहीँ नै त्यो जलाऊन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल12 पालबाहिर रीतिअनुसार चोख्याइएको खरानी फाल्ने ठाउँमा लैजाओस् र त्यहाँ दाउराको आगोमा जलाओस्। Sien die hoofstukपवित्र बाइबल12 अनि रहल सबै पालबाहिर खरानी थुपार्ने एउटा चोखो ठाउँमा ल्याउन पर्छ अनि दाऊराको आगोमाथि त्यहाँ जलाउनु पर्छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अर्थात् बाछाको सबै उब्रेका भागहरू त्यसले छाउनीको बाहिर शुद्ध गरिएको ठाउँमा खरानी फ्याँक्ने ठाउँमा लैजाओस्। अनि त्यसलाई खरानीको थुप्रोमाथि दाउराको आगोमा जलाओस्। Sien die hoofstuk |