लेवीहरू 3:11 - नेपाली नयाँ संशोधित संस्करण11 पूजाहारीले ती परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइएको बलि वेदीमा भोजन स्वरूप जलाऊन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल11 सेवा गर्ने पूजाहारीले यी सबै वेदीमा परमप्रभुलाई मेलबलि चढाओस्। Sien die hoofstukपवित्र बाइबल11 तब पूजाहारीले वेदीमाथि भोजन स्वरूप त्यो निकाल्नु पर्छ। यो परमप्रभुको निम्ति भोजन बलि हो। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण11 पुजारीले यी सबैलाई वेदीमा अग्निबलिको रूपमा याहवेहका निम्ति जलाओस्। Sien die hoofstuk |