Aanlyn Bybel

- Advertensies -




लेवीहरू 3:10 - नेपाली नयाँ संशोधित संस्करण

10 दुवै मिर्गौला र तीमाथि र कम्‍मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजो ढाक्‍ने मासु त्‍यसले झिकोस्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

10 बोसोसमेत मृगौला र कलेजोको बोसे भाग परमप्रभुलाई बलि चढाओस्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

10 दुइवटा मृगौला र त्यस माथिको बोसो कम्मर छेउको बोसो पनि निकाल्नु पर्छ। मृगौलासहित कलेजा छोप्ने मासु पनि निकाल्नु पर्छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 कम्मरनिरको दुवै मिर्गौलासमेत त्यसका बोसो, र कलेजो छोप्ने भाग, जसलाई त्यसले मिर्गौलाहरूबाट छुट्याओस्।

Sien die hoofstuk Kopieer




लेवीहरू 3:10

Volg ons:

Advertensies


Advertensies