लेवीहरू 26:7 - नेपाली नयाँ संशोधित संस्करण7 तिमीहरूले आफ्ना शत्रुहरूलाई खेदेर तरवारले सोतर पार्नेछौ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल7 तिमीहरूले आफ्ना बैरीहरूलाई जित्नेछौ। Sien die hoofstukपवित्र बाइबल7 “तिमीहरूले आफ्नो शत्रुहरूलाई खेद्नेछौ, र तरवारले मार्नेछौ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूले आफ्ना शत्रुहरूलाई खेद्नेछौ; र तिनीहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्। Sien die hoofstuk |