लेवीहरू 24:2 - नेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूलाई आज्ञा दे: ‘बत्ती निरन्तर बलिरहनलाई तिमीहरूले प्रकाशको लागि कुटेको भद्राक्षको चोखो तेल ल्याउनू’। Sien die hoofstukपवित्र बाइबल2 “इस्राएलका मानिसहरूलाई आदेश देऊ तिनीहरूले निरन्तर ज्योतिको निम्ति आफैंले भद्राक्ष पिसेर तयार पारेको शुद्ध तेल ल्याउनु पर्छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएलीहरूलाई आज्ञा दिनू, कि तिनीहरूले उज्यालोका निम्ति पेलेको जैतुनको शुद्ध तेल ल्याऊन्, र दियाहरू निरन्तर बलिरहून्। Sien die hoofstuk |