लेवीहरू 23:35 - नेपाली नयाँ संशोधित संस्करण35 त्यसको पहिलो दिन पवित्र सभा होस्। त्यस दिन तिमीहरूले दैनिक काम नगर्नू। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल35 पहिलो दिन उपासनाको लागि भेला हुनू र कुनै दैनिक काम नगर्नू। Sien die hoofstukपवित्र बाइबल35 कसैले यस चाडको पहिलो दिन केही काम गर्नु हुँदैन जब पवित्र सभा गरिनेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण35 पहिलो दिन पवित्र सभा हो। त्यस दिन दैनिक काम नगर्नू। Sien die hoofstuk |