लेवीहरू 22:9 - नेपाली नयाँ संशोधित संस्करण9 “‘पूजाहारीहरूले मेरा आज्ञाहरू पालन गरून्, नत्रता तिनीहरूले मेरा आज्ञा घृणा गरेको कारण तिनीहरू दोषी भएर मर्लान्। तिनीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल9 “सबै पूजाहारीले मैले दिएका नियमहरू पालन गरून्। नत्र तिनीहरू दोषी बन्नेछन् र मर्नेछन् किनभने तिनीहरूले पवित्र नियमहरू भङ्ग गरेका हुन्छन्। म परमप्रभु हुँ र म तिनीहरूलाई पवित्र पार्दछु। Sien die hoofstukपवित्र बाइबल9 “मैले आदेश गरेअनुसार पूजाहारीले गर्नुपर्छ जसले गर्दा तिनीहरू धेरै सजग बस्नु पर्छ। पवित्र चीजहरू तिनीहरूले गर्दा अपवित्र नहुन्। यदि तिनी सजग हुन्छन् भने, तिनीहरू मर्दैनन्। म परमप्रभुले यही विशेष कर्मको निम्ति तिनीहरूलाई अरू मानिसहरूबाट छुट्याएको छु। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “ ‘पुजारीहरूले मेरो सेवा यस प्रकारले गरून् कि तिनीहरूले यसलाई घृणा गरेको कारण तिनीहरू दोषी भएर नमरून्। तिनीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ। Sien die hoofstuk |