लेवीहरू 22:20 - नेपाली नयाँ संशोधित संस्करण20 खोट भएको जे छ त्यो तिमीहरूले नचढ़ाउनू, किनकि त्यो ग्रहणयोग्य हुनेछैन। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल20 खोट भएको पशु चढायो भने परमप्रभुले त्यो ग्रहण गर्नुहुन्न। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण20 खोट भएका कुनै पनि पशु नल्याउनू। किनकि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य हुनेछैन। Sien die hoofstuk |