लेवीहरू 2:12 - नेपाली नयाँ संशोधित संस्करण12 तीचाहिँ अगौटे फलका बलिको रूपमा परमप्रभुको निम्ति चढ़ाए हुन्छ, तर मीठो बास्नाको लागि भने ती वेदीमा नचढ़ाउनू। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल12 हरेक वर्ष बाली काटेपछि आफूले बटुलेको पहिलो अन्नबलि परमप्रभुकहाँ ल्याउनुपर्नेछ तर त्यो वेदीमा डढाइनेछैन। Sien die hoofstukपवित्र बाइबल12 तिमीहरू बर्षको पहिलो बालीबाट खमीर र मह चढाउन सक्छौ, तर त्यो बलि भेटीलाई सुगन्धित भेटीबनाउन जलाउनु हुँदैन। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिमीहरूले ती याहवेहकहाँ अगौटे फलका बलिको रूपमा ल्याउन सक्छौ, तर तिनीहरूलाई वेदीमा मनपर्ने बास्नाको रूपमा नचढाउनू। Sien die hoofstuk |