यर्मिया 9:5 - नेपाली नयाँ संशोधित संस्करण5 मित्रले मित्रलाई छल गर्छ, र कसैले पनि सत्य कुरा बोल्दैन। तिनीहरूले आफ्नो जिब्रोलाई झूट बोल्न सिकाएका छन्, र तिनीहरू पाप गर्दागर्दा थकित भएका छन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल5 तिनीहरू सबैले आफ्ना मित्रलाई छल्दछन्, कसैले साँचो बोल्दैनन्। तिनीहरूले आफ्नो जिब्रोलाई झूट बोल्न सिकाएका छन्। तिनीहरूले पाप गरिरहन्छन् र पश्चात्ताप गर्न शिथिल भएका छन्। Sien die hoofstukपवित्र बाइबल5 हरेक मानिसले आफ्नो छिमेकीसित झूटा बोल्छ। कसैले पनि साँच्चो बोल्दैन। यहूदाका मानिसहरूले आफ्नो जिब्रोलाई झूटो बोल्न प्रशिक्षण गराउँछन्। तिनीहरूले नथाकुन्जेल सम्म पाप गरे। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण5 एउटा मित्रले अर्को मित्रलाई छल गर्छ; अनि कसैले पनि सत्य कुरा बोल्दैन। तिनीहरूले आफ्नो जिब्रोलाई झूट बोल्न सिकाएका छन्; तिनीहरू पाप गरेर आफैँलाई थकित तुल्याउँछन्। Sien die hoofstuk |