यर्मिया 7:4 - नेपाली नयाँ संशोधित संस्करण4 छली कुरामा भरोसा गरी यो नभन, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर हो!” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल4 ‘यो परमप्रभुको मन्दिर हो, यो परमप्रभुको मन्दिर हो, यो परमप्रभुको मन्दिर हो, हामी सुरक्षित छौं’ भन्ने छलका कुरामा विश्वास नगर। Sien die hoofstukपवित्र बाइबल4 कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन् त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण4 छली कुराहरूमा विश्वास गरेर यसो नभन, “यो याहवेहको भवन हो, याहवेहको भवन हो, याहवेहको भवन हो!” Sien die hoofstuk |