यर्मिया 2:28 - नेपाली नयाँ संशोधित संस्करण28 तब तिमीहरूले आफ्ना निम्ति बनाएका देवताहरू कता गए? तिमीहरूले दु:ख पाउँदा तिनीहरूले तिमीहरूलाई बचाउन सक्ने भए, तिनीहरू आऊन्। किनकि हे यहूदा, तिमीहरूका जति सहरहरू छन्, तिमीहरूका देवताहरू पनि त्यति नै छन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल28 “तिमीहरूले आफ्ना निम्ति बनाएका देवताहरू कहाँ छन्? तिमीहरू कष्टमा पर्दा तिनीहरूले सक्छन् भने तिमीहरूलाई बचाऊन्। ए यहूदा, जति तेरा सहरहरू छन्, त्यति नै तेरा देवी-देवताहरू पनि छन्। Sien die hoofstukपवित्र बाइबल28 ती मूर्तिहरू आऊन् र तिमीहरूलाई बँचाउन। ती मूर्तिहरू जो तिमीहरू आफैंले बनाएका थियौ ती कहाँ छन्? कतै आवश्यक परेको समयमा तिमीहरूलाई बचाँउछन् कि? यहूदा तिमीसित जति शहरहरू छन् त्यति नै मूर्तिहरू पनि छन्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण28 त्यसो भए तिमीहरूले आफ्ना निम्ति बनाएका देवी-देवताहरू चाहिँ कहाँ छन् त? तिमीहरू विपत्तिमा परेको बेला तिनीहरूले बचाउन सक्छन् भने तिनीहरू आऊन्! किनकि हे यहूदा, तँसित जति सहरहरू छन्, त्यति नै धेरै देवी-देवताहरू पनि छन्। Sien die hoofstuk |