Aanlyn Bybel

- Advertensies -




यर्मिया 2:17 - नेपाली नयाँ संशोधित संस्करण

17 जब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बाटोमा डोर्‍याएर ल्‍याउनुभयो, तब उहाँलाई त्‍यागेर तिमीहरूले यो आफैमाथि ल्‍याएका होइनौ र?

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

17 ए इस्राएल, म परमप्रभु तेरा परमेश्‍वरले तँलाई बाटोमा डोर्‍याउँदैथें तर तैँले चाहिँ मलाई त्‍यागिस् र तँ आफैंले यो कुरा आफूमाथि ल्‍याइस्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

17 यो समस्या तिम्रो आफ्नै दोषले हो। परमप्रभु परमेश्वरले तिमीहरूलाई ठीक बाटोमा डोर्याउँदै हुनुहुन्थ्यो, तर तिमीहरूले उहाँबाट अर्को पट्टि फर्कियौ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 जब तिमीहरूलाई याहवेह तिमीहरूका परमेश्‍वरले बाटोमा डोर्‍याउँदै हुनुहुन्थ्यो, तब उहाँलाई तिमीहरूले त्यागेर, यो कुरा आफैँमाथि ल्याएका होइनौ र?

Sien die hoofstuk Kopieer




यर्मिया 2:17

Volg ons:

Advertensies


Advertensies