Aanlyn Bybel

- Advertensies -




यर्मिया 13:7 - नेपाली नयाँ संशोधित संस्करण

7 तब म परातमा गएँ, र मैले लुकाएको ठाउँबाट त्‍यो पटुका खनेर निकालें। तर अब त्‍यो पटुका त पूरै मकिएछ। त्‍यो पूर्ण रूपले बेकामको भएछ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

7 यसकारण म त्‍यहाँ फर्केर गएँ र पटुका लुकाइराखेको ठाउँमा हेर्दा त त्‍यो मक्‍किएको र कामै नलाग्‍ने भएको पाएँ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

7 यसकारण म परात नदीमा गएँ अनि जहाँ मैले पटुका लुकाएको थिएँ त्यो ठाँउमा खनें। मैले पटुका पाएँ तर त्यो मक्किएर काम नलाग्ने भएको थियो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यसकारण म परातमा गएँ, र मैले पटुकालाई लुकाइराखेको ठाउँबाट खनेर निकालेँ, तर त्यो पटुका मक्‍किएर कामै नलाग्ने भएको पाएँ।

Sien die hoofstuk Kopieer




यर्मिया 13:7

Volg ons:

Advertensies


Advertensies