यर्मिया 13:10 - नेपाली नयाँ संशोधित संस्करण10 यी दुष्ट मानिसहरू, जसले मेरो वचन सुन्न इन्कार गर्छन्, जसले आ-आफ्नो हृदयमा अटेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्न जान्छन्, तिनीहरू यही पटुकाजस्तै हुनेछन्, जो पूरै बेकामको भएको छ! Sien die hoofstukसरल नेपाली पवित्र बाइबल10 यी दुष्ट मानिसहरूले मेरा आज्ञापालन गर्न इन्कार गरेका छन्। तिनीहरू सधैँभरि ढिट र दुष्ट रहेका छन् अनि विराना देवताहरूको पूजा र सेवा गरेका छन्। यसकारण अब तिनीहरू यो पटुकाजस्तै काम नलाग्ने हुनेछन्। Sien die hoofstukपवित्र बाइबल10 यी दुष्ट मानिसहरूले मेरा वचनहरू सुन्न अस्वीकार गर्छन्। तिनीहरू हठ्ठी छन्। तिनीहरू अन्य देवताहरूको अनुशरण गर्छन् र तिनीहरूको पूजा गर्छन्। ती मानिसहरू पटुका झैं नष्ट हुनेछन्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यी दुष्ट मानिसहरू, जसले मेरा वचन सुन्न इन्कार गर्छन्; तिनीहरू आफ्ना हृदयलाई कठोर पार्दै अरू देवी-देवताको पूजा गर्न र सेवा गर्न जान्छन्। यस्ता मानिसहरू यही पटुकाजस्तै पूर्ण रूपले केही कामको हुँदैनन्! Sien die hoofstuk |