Aanlyn Bybel

- Advertensies -




एफिसी 5:4 - नेपाली नयाँ संशोधित संस्करण

4 कुनै अश्‍लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन्‌। तर बरु धन्‍यवाद दिने काम होस्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

4 अश्‍लील, मूर्ख र खराब वचनहरू तिमीहरूको मुखमा सुहाउँदैन। तर तिमीहरूले त परमेश्‍वरलाई धन्‍यवाद दिइरहनुपर्छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

4 तिमीहरू माझ नराम्रो बातचीत हुनु हुँदैन। मूर्ख कुरा नगर अनि अनुचित मजाक पनि नगर। यी कुराहरू तिमीहरूलाई ठीक छैन। यसको सट्टामा तिमीहरूले परमेश्वरलाई धन्यवाद दिनुपर्छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि कुनै प्रकारका अश्लील, मूर्ख बातचित अथवा बेफाइदाका ठट्यौली नगर्नू; यो ठिक छैन, बरु परमेश्‍वरलाई नै धन्यवाद चढाइयोस्।

Sien die hoofstuk Kopieer




एफिसी 5:4

Volg ons:

Advertensies


Advertensies