Aanlyn Bybel

- Advertensies -




एफिसी 5:12 - नेपाली नयाँ संशोधित संस्करण

12 किनकि तिनीहरूले गुप्‍तमा गरेका कामहरूका विषयमा भन्‍नु पनि शर्मको कुरो हो।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

12 यी मानिसले लुकेर गरेका कामहरूको बारेमा भन्‍न पनि लाज लाग्‍छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

12 अन्धकारमा मानिसहरूले गर्ने कुराहरूको चर्चा गर्नु पनि शरमको कुरा हो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 अनाज्ञाकारीहरूले गुप्‍तमा जे गर्छन्, त्यो भन्‍नु पनि लज्जास्पद कुरा हो।

Sien die hoofstuk Kopieer




एफिसी 5:12

Volg ons:

Advertensies


Advertensies