एफिसी 3:4 - नेपाली नयाँ संशोधित संस्करण4 जब तिमीहरू यो पढ्छौ, ख्रीष्टको रहस्यबारे मेरो आन्तरिक समझ के छ, सो तिमीहरू बुझ्न सक्छौ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल4 मैले लेखेको कुरा पढ्यौ भने मैले ख्रीष्टका रहस्य कति बुझेको रहेछु तिमीहरूलाई थाहा हुनेछ। Sien die hoofstukपवित्र बाइबल4 अनि मैले लेखेका ती कुराहरू पढ्यौ भने ख्रीष्टको बारेमा गुप्त सत्यता मैले बुझेको रहेछु भन्ने तिमीहरू जान्नसक्छौ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरूले जब यो पढ्नेछौ, ख्रीष्टको रहस्यबारे मेरो अन्तर्दृष्टि बुझ्नेछौ। Sien die hoofstuk |