एफिसी 2:7 - नेपाली नयाँ संशोधित संस्करण7 योचाहिँ ख्रीष्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल7 यी सबै उहाँले सधैँभरिको निम्ति उहाँको असीम अनुग्रह देखाउन गर्नुभयो। यो अनुग्रह उहाँले हामीलाई ख्रीष्ट येशूमा देखाउनुभएको छ। Sien die hoofstukपवित्र बाइबल7 भविष्यमा आउने सबैसन्तानलाई आफ्नो अनुग्रह कति सम्पन्न छ भन्ने अगाध सम्पत्ति देखाउनलाई परमेश्वरले यसो गर्नु भएको छ। ख्रीष्ट येशूमा हुने हामीहरू प्रति दयावान बनेर परमेश्वरले त्यो अनुग्रह देखाउँनु हुन्छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण7 ताकि आउँदा युगहरूमा उहाँको अनुग्रहको अतुलनीय सम्पत्ति ख्रीष्ट येशूमा हामीलाई गर्नुभएको दयामा देखाउन सक्नुभएको होस्। Sien die hoofstuk |