Aanlyn Bybel

- Advertensies -




एफिसी 2:5 - नेपाली नयाँ संशोधित संस्करण

5 यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्‍टसँगै जीवित पार्नुभयो— अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

5 हामीले अट्टेरी गरेर आत्‍मिक तवरले मरे तापनि उहाँले ख्रीष्‍टसँगै हामीलाई फेरि जिउँदो गराउनुभयो। तिमीहरू बचाइएको पनि परमेश्‍वरकै अनुग्रहले हो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

5 हाम्रो पापहरूको कारणले हामी आत्मिक रूपले मृत थियौं। तर परमेश्वरले हामीलाई ख्रीष्टसित नयाँ जीवन दिनुभयो। हामीहरू परमेश्वरको अनुग्रहले नै बचाइएका छौं।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 हामी अपराधमा मरेका अवस्थाबाट हामीहरूलाई ख्रीष्‍टसँग जीवित पार्नुभयो—परमेश्‍वरको अनुग्रहबाट नै तिमीहरूले मुक्ति पाएका छौ।

Sien die hoofstuk Kopieer




एफिसी 2:5

Volg ons:

Advertensies


Advertensies