उपदेशक 3:8 - नेपाली नयाँ संशोधित संस्करण8 प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, र मेलमिलाप गर्ने एउटा समय। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल8 प्रेम गर्ने एउटा समय छ, घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, मिलाप गर्ने एउटा समय। Sien die hoofstukपवित्र बाइबल8 एक समय हुन्छ माया गर्ने, एक समय हुन्छ घृणा गर्ने, एक समय हुन्छ झगडा़ गर्ने र एक समय हुन्छ मेल-मिलाप गर्ने। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण8 प्रेम गर्ने एउटा समय र घृणा गर्ने एउटा समय; युद्ध गर्ने एउटा समय र मिलाप गर्ने एउटा समय। Sien die hoofstuk |