उपदेशक 3:6 - नेपाली नयाँ संशोधित संस्करण6 खोज्ने एउटा समय छ, र छोड़िदिने एउटा समय। राख्ने एउटा समय छ, र फाल्ने एउटा समय। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल6 भेट्टाउने एउटा समय छ, हराउने एउटा समय। राख्ने एउटा समय छ, फाल्ने एउटा समय। Sien die hoofstukपवित्र बाइबल6 कुनै चीज खोज्ने एक समय हुन्छ, हराओस् भन्ने एकसमय हुन्छ, कतै फालि दिने एक समय हुन्छ, र राख्ने एक समय हुन्छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण6 खोज्ने एउटा समय र छोडिदिने एउटा समय; राख्ने एउटा समय र फाल्ने एउटा समय। Sien die hoofstuk |