उपदेशक 2:2 - नेपाली नयाँ संशोधित संस्करण2 मैले भनें, “हाँसो मूर्खता हो। अनि सुख-विलासले के फाइदा गर्छ?” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल2 मैले देखें कि हाँस्नु मूर्खता रहेछ र सुख-विलासमा केही लाभ रहेनछ। Sien die hoofstukपवित्र बाइबल2 हर समय हाँस्तै रहनु पनि मूर्खता हो। हाँसखेल बाट मेरो कुनै भलो भएन। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण2 मैले भनेँ, “हाँसो पागलपन हो; अनि सुख-विलासले के लाभ हुन्छ र?” Sien die hoofstuk |