रोमी 1:8 - पवित्र बाइबल8 सर्वप्रथम तिमीहरू सबै जनाको लागि येशू ख्रीष्ट द्वारा मेरो परमेश्वरलाई म धन्यवाद प्रकट गर्दछु। म मेरो परमेश्वरलाई त्यस कारणले धन्यवाद प्रकट गर्दछु कि संसारमा चारैतिर मानिसहरूले तिमीहरूको विश्वासको विषयमा प्रशंसा गरिरहेका छन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण8 सर्वप्रथम, म मेरा परमेश्वरलाई येशू ख्रीष्टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढ़ाउँछु, किनकि तिमीहरूका विश्वासको कुरा सारा संसारमा प्रचार भएको छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल8 तिमीहरूले ख्रीष्टमाथि गरेको विश्वासबारे सम्पूर्ण दुनियाँलाई थाहा छ। यसकारण पहिले म तिमीहरू सबैका लागि येशू ख्रीष्टद्वारा मेरा परमेश्वरलाई धन्यवाद चढाउँछु। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण8 सर्वप्रथम, म मेरा परमेश्वरलाई येशू ख्रीष्टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढाउँछु। किनकि तिमीहरूका विश्वासका कुराहरू सारा संसारमा प्रचार भइरहेको छ। Sien die hoofstuk |