Aanlyn Bybel

- Advertensies -




प्रकाश 1:8 - पवित्र बाइबल

8 प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगा हुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

8 “अल्‍फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो र जो आउनुहुनेछ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

8 “म आदि र अन्‍त हुँ,” भनेर सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले भन्‍नुहुन्‍छ– उहाँ हुनुहुन्‍छ, हुनुहुन्‍थ्‍यो र आउनुहुनेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “म नै अल्फा र ओमेगा हुँ” जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो हुनआउनुहुनेछ।

Sien die hoofstuk Kopieer




प्रकाश 1:8

Volg ons:

Advertensies


Advertensies