प्रकाश 1:7 - पवित्र बाइबल7 हेर, येशू मेघहरूमा आँउदै हुनुहुन्छ। उहाँलाई सबै मानिसहरूले, ती मानिसहरू जसले घोंचेका थिए तिनीहरूले पनि देख्नेछन्। उहाँको कारणले पृथ्वीका सम्पूर्ण मानिसहरू जोडले कराउनेछन्। यो सत्य हो, यो घट्ने छ। आमिन। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण7 हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्। यसै होस्। आमेन। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल7 हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ र उहाँलाई घोच्नेहरूसहित सबैले उहाँलाई देख्नेछन्। संसारका सबै जातिले उहाँको निम्ति शोक गर्नेछन्। हो, यस्तै होस्। आमेन। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “हेर, उहाँ बादलहरूका साथमा आउँदैहुनुहुन्छ”; अनि “हरेक आँखाले उहाँलाई देख्नेछ, तिनीहरूले पनि, जसले उहाँलाई घोचेका थिए” अनि पृथ्वीका सबै जातिहरूले “उहाँको कारण विलाप गर्नेछन्।” यस्तै होस्! आमेन। Sien die hoofstuk |