भजनसंग्रह 1:5 - पवित्र बाइबल5 यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन्, तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन्। ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण5 यसकारण दुष्टहरू न्यायको दिनमा टिक्नेछैनन्, र पापीहरूले धर्मीहरूको सभामा स्थान पाउनेछैनन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल5 पापीहरूलाई परमेश्वरले दोषी ठहराउनुहुन्छ र आफ्ना समुदायदेखि अलग गर्नुहुन्छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण दुष्टहरू न्यायमा खडा रहनेछैनन्, न त धर्मीहरूको सभामा पापीहरूले स्थान पाउनेछन्। Sien die hoofstuk |