भजनसंग्रह 1:3 - पवित्र बाइबल3 यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ ऊ ठीक समयमा फल दिने रूख सरह हो। ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन उसले गरेको प्रत्येक काममा ऊ सफल हुन्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण3 त्यो खोलाको किनारमा रोपेको बोटजस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, अनि जसको पात कहिल्यै ओइलाउँदैन। त्यसले जे पनि गर्छ, त्यसमा त्यो सफल हुन्छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल3 त्यो खोलाका छेउमा उम्रेको ठीक समयमा आफ्नो फल दिने र पात पनि नओइलिने रूखजस्तो हुन्छ। त्यसले जुन कुरामा हात लाउँछ, त्यसमा सफल हुन्छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरू नदीको किनारमा रोपेको रूखजस्तै हुन्छन्, जसले आफ्नो ऋतुमा फल दिन्छ; र जसको पात कहिल्यै ओइलाउँदैन; तिनीहरूले जे काम गर्छन्, त्यसमा सफल हुन्छन्। Sien die hoofstuk |