Aanlyn Bybel

- Advertensies -




भजनसंग्रह 1:2 - पवित्र बाइबल

2 धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँछ। ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

2 तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

2 तर परमप्रभुको व्‍यवस्‍था मान्‍नलाई खुसी हुन्‍छ र रात-दिन त्‍यसको अध्‍ययन गर्छ,

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तर तिनीहरू याहवेहको व्यवस्थामा नै प्रसन्‍न रहन्छन्, र दिनरात उहाँकै व्यवस्थामा नै मनन गर्छन्।

Sien die hoofstuk Kopieer




भजनसंग्रह 1:2

Volg ons:

Advertensies


Advertensies