भजनसंग्रह 1:1 - पवित्र बाइबल1 यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन, पापीहरूको जस्तो जीवन बिताउँदैन, अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण1 धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल1 त्यो मानिस सुखी रहन्छ, जो दुष्ट मानिसको सल्लाह मान्दैन, पापीहरूको चालमा चल्दैन वा परमेश्वर नमान्नेहरूको साथ दिँदैन। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण1 धन्य हुन् तिनीहरू, जो दुष्टहरूको सल्लाहमा हिँड्दैनन्, जो पापीहरूको मार्गमा खडा हुँदैनन्, जो गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैनन्। Sien die hoofstuk |