हितोपदेश 6:6 - पवित्र बाइबल6 हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण6 ए अल्छे, कमिलाकहाँ गएर त्यसको चाल-ढङ्ग हेर् र बुद्धिमानी बन्! Sien die hoofstukसरल नेपाली पवित्र बाइबल6 हे अल्छी मानिस! कमिलाका चाल-ढङ्गबाट पाठ सिक्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण6 ए अल्छे, कमिलाकहाँ गएर त्यसको चालढङ्ग हेर्, र बुद्धिमानी बन्! Sien die hoofstuk |