Aanlyn Bybel

- Advertensies -




हितोपदेश 6:5 - पवित्र बाइबल

5 मृग एउटा सिकारीबाट भागे झैं अथवा त्यो एउटा चरा जालबाट उम्के झैं तिमी आफैंलाई रक्षा गर।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

5 शिकारीको हातबाट हरिण उम्‍केझैँ, व्‍याधाको पासोबाट चरा फुत्‍केझैँ तैंले आफूलाई मुक्त गर्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

5 चरा पासोबाट फुत्‍केझैँ वा शिकारीका हातबाट हरिण उम्‍केझैँ तँ त्‍यसबाट निस्‍किहाल्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 शिकारीको हातबाट हरिण उम्केजस्तै, व्याधाको हातबाट चरा फुत्केजस्तै तिमीले आफूलाई मुक्त गर।

Sien die hoofstuk Kopieer




हितोपदेश 6:5

Volg ons:

Advertensies


Advertensies