Aanlyn Bybel

- Advertensies -




हितोपदेश 6:34 - पवित्र बाइबल

34 त्यस पर-स्त्रीको लोग्ने ईर्ष्याले क्रोध जगाउँछ अनि जब उसले त्यस मानिसमाथि बदलाको भाव राख्छ तब उसको हृदयमा त्यो मानिसप्रति कहिल्यै दया जाग्दैन।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

34 किनभने डाहले पतीको क्रोधलाई उत्तेजित गराउँछ, र दयामाया नदेखाईकनै त्‍यसले बदला लिन्‍छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

34 लोग्‍नेलाई ईखले भरिएको बेलामा झैँ ज्‍यादा रिस अरू बेलामा उठ्दैन? त्‍यसलाई बदला लिन कुनै कुराले रोक्‍दैन।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 किनकि डाहले पतिको क्रोधलाई उत्तेजित गराउँछ, र दयामाया नदेखाईकनै त्यसले बदला लिनेछ।

Sien die hoofstuk Kopieer




हितोपदेश 6:34

Volg ons:

Advertensies


Advertensies