Aanlyn Bybel

- Advertensies -




हितोपदेश 6:33 - पवित्र बाइबल

33 उसले पिटाइ अनि बेइज्जत पाउँछ, अनि उसको नराम्रो नाम कहिले टाढा जाँदैन।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

33 त्‍यसले मुक्‍का र बेइज्‍जत पाउनेछ, र त्‍यसको अपमान कहिल्‍यै मेटिनेछैन,

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

33 त्‍यसको बेइज्‍जत हुन्‍छ, त्‍यसले कुटाइ खान्‍छ, सधैँभरिको लागि त्‍यसको अपमान हुन्‍छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 मुक्‍का र अपमान त्यसको भाग हुनेछ; र त्यसको अपमान कहिल्यै मेटिनेछैन।

Sien die hoofstuk Kopieer




हितोपदेश 6:33

Volg ons:

Advertensies


Advertensies