Aanlyn Bybel

- Advertensies -




हितोपदेश 6:32 - पवित्र बाइबल

32 तर जो मानिसले अर्काको पत्नीसित यौन सम्बन्ध राख्छ त्यसको विवेक हुँदैन उसले आफ्नै मात्र विनाश ल्याउँछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

32 तर व्‍यभिचार गर्ने मानिस विनासमझको हुन्‍छ, यस्‍तो काम गर्नेले आफूमाथि बरबादी ल्‍याउँछ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

32 तर व्‍यभिचार गर्ने मानिस विवेकहीन मूर्ख हो! त्‍यसले आफ्‍नै नाश गर्छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तर व्यभिचार गर्ने व्यक्तिसित विवेक हुँदैन; यसो गर्ने सबैले आफूलाई नष्‍ट गर्छन्।

Sien die hoofstuk Kopieer




हितोपदेश 6:32

Volg ons:

Advertensies


Advertensies