हितोपदेश 6:30 - पवित्र बाइबल30-31 कुनै चोर भोकले चुर भएर यदि आफ्नो ज्यान बचाउनको निम्ति चोरी गर्यो भने, मानिसहरूले त्यसको त्यति निन्दा गर्दैनन। तर पनि त्यो मानिस चोर्दै गर्दा पक्राउ पर्यो भने उसले चोरी गरेको परिणाम भन्दा सात गुणा वेशी तिर्नु पर्छ, चाहे यसरी तिर्नु पर्दा उसको घरको सम्पूर्ण सम्पत्ति नै किन शेष नहोस्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण30 साह्रै भोक लागेको मानिसले आफ्नो भोक मार्न चोरी गर्यो भने, मानिसहरूले त्यसलाई घृणा गर्दैनन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल30 भोकाएर चोरले खानेकुरा चोरे, त्यसलाई कसैले तुच्छ ठान्दैनन्, Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण30 भोकले मर्न लागेको चोरले आफ्नो भोक मेटाउनलाई चोरी गरेकोमा कसैले त्यसलाई तुच्छ ठान्दैन। Sien die hoofstuk |