हितोपदेश 6:20 - पवित्र बाइबल20 हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिम्री आमाले दिएको शिक्षाहरूलाई इन्कार नगर। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण20 हे मेरो छोरो, आफ्ना पिताका आज्ञाहरू पालन गर्, र आफ्नी आमाको अर्तीलाई नत्याग्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल20 ए मेरो छोरा, आफ्नो बुबाले भनेअनुसार गर् र आफ्नी आमाको अर्ती नबिर्सी। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण20 हे मेरो छोरा, आफ्नो बुबाको आज्ञापालन गर; र आफ्नी आमाको शिक्षालाई नत्याग। Sien die hoofstuk |