Aanlyn Bybel

- Advertensies -




हितोपदेश 6:13 - पवित्र बाइबल

13 उसले मानिसहरूलाई छक्याउनँ आँखा झिम्क्याउँछ खुट्टा हल्लाएर तथा हातको औलाद्वारा इशारा गर्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

13 जसले आँखा झिम्‍क्‍याउँछ, र खुट्टा र औँलाले इशारा गर्दछ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

13 तिनीहरूले आँखा झिम्‍क्‍याउँछन् र छल्‍ने इशारा गर्छन्

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जसले आँखा झिम्काउँछ, आफ्ना खुट्टाले इसारा गर्छ; र औँलाले चलाउँछ,

Sien die hoofstuk Kopieer




हितोपदेश 6:13

Volg ons:

Advertensies


Advertensies