Aanlyn Bybel

- Advertensies -




हितोपदेश 6:11 - पवित्र बाइबल

11 अनि उसकोमा गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हत्यारा झैं आउँछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

11 दरिद्रता तँमाथि डाँकूझैँ र अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्‍नेछ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

11 तर त्‍यो सुतेको बेला हातमा हतियार लिएको डाकाझैँ दरिद्रता त्‍यसमाथि आइलाग्‍नेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।

Sien die hoofstuk Kopieer




हितोपदेश 6:11

Volg ons:

Advertensies


Advertensies