Aanlyn Bybel

- Advertensies -




हितोपदेश 5:22 - पवित्र बाइबल

22 एकजना खराब मानिस उसले गरेको खराब कर्महरूद्वारा नै फँस्छ। उसको पापले उसलाई डोरीले झैं बाध्ने छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

22 दुष्‍ट मानिसको खराब कामले त्‍यसलाई पासोमा पार्छ, र आफ्‍नै पापको बन्‍धनमा त्‍यो जेलिन्‍छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

22 दुष्‍ट मानिसका पाप एउटा पासो हो, त्‍यो आफ्‍नै पापको जालमा फस्‍छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 दुष्‍ट मानिसका अधर्मले त्यसलाई पासोमा फसाउँछ, र आफ्नै पापको बन्धनमा त्यो जेलिन्छ।

Sien die hoofstuk Kopieer




हितोपदेश 5:22

Volg ons:

Advertensies


Advertensies