Aanlyn Bybel

- Advertensies -




हितोपदेश 5:18 - पवित्र बाइबल

18 तिम्रो श्रोत धन्य रहोस् अनि आफूले तन्नेरी हुँदा विहे गरेकी पत्नीसित आनन्द गर।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

18 तेरो फुहारा आशीर्वादी होस्, र तेरो युवावास्‍थाकी पत्‍नीसित तँ आनन्‍दित हो।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

18-19 यसकारण आफ्‍नी स्‍वास्‍नीसँग प्रसन्‍न भइबस र आफूले विवाह गरेकी हरिणीझैँ सुन्‍दरी र शोभावती स्‍त्रीसित आनन्‍दित हो। त्‍यसको शोभाले तँलाई खुसी राखोस् र त्‍यसले आफ्‍नो प्रेममा तँलाई डुबाइराखोस्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिम्रो मुहान धन्यको होस्; र आफ्नो युवाअवस्थाकी पत्नीसित तिमी आनन्दित होऊ!

Sien die hoofstuk Kopieer




हितोपदेश 5:18

Volg ons:

Advertensies


Advertensies