हितोपदेश 5:15 - पवित्र बाइबल15 तिमी आफ्नै पानीको कुवाबाट निकालेको पानी पिउने गर। तिमी आफ्नै जल श्रोतबाट स्वच्छ पानी पिउने गर। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण15 आफ्नै कुण्डको पानी, र आफ्नै कूवाबाट बगेको पानी पी। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल15 आफ्नी स्वास्नीप्रति विश्वासयोग्य भइरह र उसलाई मात्र प्रेम गर। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण15 आफ्नै भाँडाको पानी पिऊ, र आफ्नै कुवाबाट बगेको पानी पिऊ! Sien die hoofstuk |