हितोपदेश 5:11 - पवित्र बाइबल11 जब तिम्रो धन सम्पत्ति शरीर तथा आयु सब शेष हुन्छ त्यतिबेला चिन्ता गरेर रोई बस्नु पर्ला। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण11 जीवनको आखिरी समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरूका मासु र छाला गलिसकेका हुनेछन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल11 अनि मर्ने बेलामा तिमीले पीडाले छटपटिएर सोर निकाल्नेछौ र हाड र छाला मात्र हुनेछौ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण11 जीवनको अन्तिम समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरू गलेर हाड र छाला हुनेछौ। Sien die hoofstuk |