हितोपदेश 5:1 - पवित्र बाइबल1 हे मेरो छोरो! तिमी मेरो ज्ञानपूर्ण शिक्षाहरूमा ध्यान देऊ। मेरा बुद्धिका वचनहरू होशियार साथ सुन। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण1 हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान दे, र मेरा अन्तर्दृष्टिका वचनहरू ध्यानसित सुन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल1 ए मेरो छोरो, बुद्धि र अन्तर्दृष्टिका कुरामा ध्यान दे अनि मेरा कुरामा कान थाप्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान देऊ, अन्तर्दृष्टिका मेरा वचनहरू ध्यानपूर्वक सुन, Sien die hoofstuk |