Aanlyn Bybel

- Advertensies -




हितोपदेश 4:9 - पवित्र बाइबल

9 उसले तिम्रो शिरमाथि महिमाको माला लगाई दिन्छ अनि तिमीलाई महिमामय शिरपेचले सुसोभित पार्छे।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यसले तेरो शिरमा अनुग्रहको माला पहिराइदिनेछ, र महिमाको शिरपेच प्रदान गर्नेछ।”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

9 त्‍यो तेरो शिरको गौरवको मुकुट हुनेछ।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसले तिम्रो शिरमा शोभायमान माला पहिर्‍याइदिनेछ, र महिमामय मुकुट प्रदान गर्नेछ।”

Sien die hoofstuk Kopieer




हितोपदेश 4:9

Volg ons:

Advertensies


Advertensies