Aanlyn Bybel

- Advertensies -




हितोपदेश 4:17 - पवित्र बाइबल

17 किनभने तिनीहरू त सबै पाप कर्मबाट नै जीवन निर्बाह गर्छन् र पाशविक कमाईबाट मद्य पिउँछन् कारण पाप तथा खराब कर्म गर्न त तिनीहरूको निम्ति खानु पिउनु जत्तिकै स्वभाविक हो।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

17 दुष्‍टता तिनीहरूको भोजन र उपद्रव तिनीहरूको पिउने पदार्थ हो।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

17 दुष्‍ट्याइँ र हिँसा तिनीहरूका निम्‍ति खाने र पिउने कुरा हुन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनीहरूले दुष्‍टताको रोटी खान्छन् र हिंसाको मद्य पिउँछन्।

Sien die hoofstuk Kopieer




हितोपदेश 4:17

Volg ons:

Advertensies


Advertensies