हितोपदेश 4:15 - पवित्र बाइबल15 यसलाई त्याग, यसलाई काटेर पनि नजाऊ। त्यसलाई तिम्रो पिठ्यूँ फर्काई देऊ अनि टाढा हिँड। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण15 त्यसलाई त्यागिदे, त्यसमाथि तेरो पाइला नराख्, त्यसबाट तर्केर आफ्नै बाटो लाग्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल15 त्यसो नगर्! दुष्ट्याइँदेखि टाढा बस्! त्यसबाट तर्केर आफ्नै बाटोमा हिँड्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्योदेखि टाढै बस, त्यस बाटोमा नहिँड, त्यसबाट फर्क र आफ्नै बाटो लाग। Sien die hoofstuk |