हितोपदेश 4:11 - पवित्र बाइबल11 म तिमीलाई ज्ञानको बाटोको शिक्षा दिइरहेको छु अनि मैले तिमीलाई सोझोबाटोमा डोर्याइरहेको छु Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण11 म तँलाई बुद्धिको बाटो सिकाउँछु र सोझो बाटोमा डोर्याउँछु। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल11 मैले तँलाई बुद्धिको बाटो देखाएको छु र सोझो बाटोमा हिँडाएको छु। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण11 म तिमीलाई बुद्धिको मार्ग सिकाउँछु, र तिमीलाई सीधा बाटोमा डोर्याउँछु। Sien die hoofstuk |